SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०४:४२ AM · 1 मिनेट पढाइ

अमेरिका–इरान द्वन्द्वः जुलाईयता २०० भन्दा बढी अमेरिकी सैनिक घाइते

एजेन्सी । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत जुलाईदेखि इरानसँगको सैन्य द्वन्द्व पुनः सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् ।