SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०४:३२ PM · 1 मिनेट पढाइ

मध्यपूर्वमा तनाव बढेपछि नेतन्याहु वासिङ्टन प्रस्थान

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगच मङ्गलबार हुने भेटवार्ताका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री नेतन्याहु तेल अभिभ नजिकैको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको साटो दक्षिणी इजरायलको नेगेभ मरुभूमिमा रहेको नेभाटिम सैन्य हवाई अड्डाबाट वासिङ्टनतर्फ प्रस्थान गरेको इजरायलको सरकारी कान टिभी न्युज र अन्य स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।