आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा, सेवाप्रवाहमा पारदर्शिता र जवाफदेहिता बढ्ने
काठमाडौँ / सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीबाट प्रविष्ट गर्ने व्यवस्थाको आजदेखि शुभारम्भ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
