SHARE
पर्दाफास · सोमबार ११ साउन २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

डा. गोविन्द केसीले तोडे अनसन, सरकारसँग ७ बुँदे सहमति

सरकार र डा. गोविन्द केसीबिच ७ बुँदे सहमति भएको छ । सोमबार सरकारसँग सहमति भएसँगै डा. केसीले अनसन ताडेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीश चन्द्र अग्रवालको उपस्थितीमा जुस पिएर डा. केसीले अनसन तोडेका हुन् ।