SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०२:४६ PM · 1 मिनेट पढाइ

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ११ जनालाई पक्राउ गरेको हो ।