SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

‘बिएडब्ल्यू ई सेभेन प्रो’ लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गर्ने

काठमाडौं । नेपालका लागि Beijing Auto Works (BAW) का विद्युतीय सवारीसाधनको आधिकारिक आयातकर्ता एलआरआर मोटर्स (LRR Motors) ले विश्वव्यापी रूपमा चर्चित BAW E7 Pro मिनी इलेक्ट्रिक ह्याचब्याक नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार श्रावणको तेस्रो साताभित्र BAW E7 Pro औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।