महान्यायाधिवक्ता कँडेल भन्छन्ः फौजदारी न्याय प्रणालीमा क्षतिपूर्तिको माग गर्न थालेका छौँ
महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले फौजदारी न्याय प्रणालीलाई पीडितमैत्री, प्रभावकारी र उत्तरदायी बनाउन महान्यायाधिवक्ताको कार्यालयले व्यापक सुधारका कार्यक्रम शुरु गरेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
