SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

नेशनल लाईफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८३ वैशाख महिनामा जारी गरेको मासिक योजना अनुसार उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।