८ करोडको नजिक ‘गौंथली’, यस्तो छ ‘रोल नं १’ र ‘भागदौड’को कमाइ
काठमाडौँ । देशभर प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ । सिनेपा@बक्सअफिसले २०८२ श्रावण १० गते आइतबार राति ११ः५९ बजेसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
