दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई निलम्बित जेल सजाय
एजेन्सी । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई सन् २०२२ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा झुटा अभिव्यक्ति दिएको अभियोगमा दोषी ठहर गर्दै १८ महिनाको जेल सजाय सुनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
