SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

सांसदलाई स्वकीय सचिव राख्ने निर्णय यथावत्, अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।