SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

राजर्षि जनक विश्वविद्यालयका समस्या समाधानमा सरकार प्रतिबद्ध: शिक्षामन्त्री

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।