SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

‘नागढुङ्गा सुरुङमार्ग नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्को’

नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गको रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक समुद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको शुरुवात भएको छ ।