SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालमा चरित्रहत्या भएपछि कानुनी उपचारमा अशोक दर्जी

काठमाडौँ । चरित्रहत्या गर्ने उद्देश्यले भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै गायक अशोक दर्जीले प्रहरीमा उजुरी दिएका छन् । उनले इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा उजुरी दिएका हुन् ।