SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन् । यसले सुरक्षित आवतजावतमा समस्या भइरहेको छ । “झाडी कटान तथा सरसफाइ गर्न विश्वविद्यालयको आन्तरिक स्रोतबाट पुगेको छैन ।