SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

धनगढीमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रु. २९.९९ लाख

काठमाडौँ। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले धनगढीस्थित आफ्नो आधिकारिक बिक्री केन्द्रमा आयोजित विशेष समारोहबिच नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट विद्युतीय स्पोर्ट्स युटिलिटी गाडी (एसयूभी) सार्वजनिक गरेको छ।