SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०३:२७ PM · 1 मिनेट पढाइ

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति निर्वाचित गर्ने भएको छ ।