स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिइँदै
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सुरु गरेको ‘अप्रेसन ३६५’का क्रममा हालसम्म ७९८ वटा सवारीसाधन र ३६ जना चालकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
