SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ०३:२९ PM · 1 मिनेट पढाइ

निर्मला पन्त प्रकरणका आठ वर्ष पूराः अनुसन्धान अधुरै

महेन्द्रनगर / कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण आठ वर्ष पुगिसक्दा पनि प्रहरीको अनुसन्धान पूरा हुन सकेको छैन्