SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०२:४६ PM · 1 मिनेट पढाइ

पार्टी एकता सहमतिउन्मुखः गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताएका छन् ।