SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

हिरोले नेपालमा ल्यायो ‘भिडा’का विद्युतीय स्कुटर र अफ–रोड मोटरसाइकल

काठमाडौँ । Hero MotoCorp द्वारा प्रवर्द्धित विद्युतीय दुईपांग्रे ब्रान्ड VIDA ले आफ्नो अन्तर्राष्ट्रिय यात्राको सुरुआत गर्दै नेपालमा औपचारिक प्रवेशको घोषणा गरेको छ । नेपाल VIDA को पहिलो अन्तर्राष्ट्रिय बजार बनेको छ ।