SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०१:५६ PM · 1 मिनेट पढाइ

खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित एक युवकमाथि आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन् ।