SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

सामसङ इनोभेसन क्याम्पसको कोडिङ कार्यक्रम सम्पन्न, नेपालमा एआई कोर्सका लागि आवेदन खुला

काठमाडौँ / सामसङ नेपालले सामसङ इनोभेसन क्याम्पसअन्तर्गत सञ्चालन गरेको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ।