SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकका ग्राहकलाई नियो भर्सका इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रालि (नेओटेरिक नेपाल), झम्सिखेलबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।