एपिएफ स्कूलमा घाेटाला : लेखा अधिकृत गुरुङ र व्यवसायी लामा १० दिन हिरासतमा
काठमाडौँ / काठमाडौँ विशेष अदालतले सशस्त्र प्रहरी बल (एपिएफ) स्कूल, कीर्तिपुरको आर्थिक अपचलन प्रकरणमा पक्राउ परेका लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेञ्चर टुर्स एण्ड
