SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड

चितवन । चितवनको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातीका चराको गुँड गणना गरिएको छ । गणनाका क्रममा बाटुली पोखरीमा ४४० वटा र कुमाल तालमा १५ वटा गुढ भेटिएका छन् ।