SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ १२:१० PM · 1 मिनेट पढाइ

संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्रको पक्षमा सडक आन्दोलन गर्ने तयारी

उनका अनुसार बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली र भ्रष्टाचार नियन्त्रणका विषयमा विस्तृत छलफल भएको थियो ।