कसरी हुन्छ करेसाबारीबाट ‘रस्टी–स्पटेड क्याट’ संरक्षण ?
काठमाडौँ / विश्वकै सबैभन्दा सानो जङ्गली बिरालो ‘रस्टी–स्पटेड क्याट’ अर्थात् खिया थोप्ले बिरालोको संरक्षणलाई स्थानीय समुदायको जीविकोपार्जनसँग जोड्ने उद्देश्यले बर्दियामा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम
