SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे

काठमाडौं / नेकपा (एमाले)का नेता ठाकुर गैरेले पार्टीको केन्द्रीय कमिटी बैठक हालसम्म बस्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।