SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

धनगढीमा गोविन्द केसी पक्ष र सरकारबीच वार्ता जारी

कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल सरकारका प्रतिनिधिको वार्ता जारी छ ।