SHARE
काठमाण्डुपाटी · आइबार​ १० साउन २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

आइफोन नदिएको भन्दै साथीको हत्या, ८ दिनपछि शव फेला

काठमाण्डु– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरुले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी