सीमा नाकामा हुनसक्ने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्रका आईजीपी पौडेलको निर्देशन
काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्दै अवैध क्रियाकलापको निगरानी र रोकथाममा कडाइका साथ लाग्न निर्देशन दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
