SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

गुटको होइन, इमानदार कार्यकर्ताको संरक्षण गर्ने पार्टी बनाउनुपर्छ : नविना लामा

काठमाडौं / नेकपा एमालेकी नेतृ तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पार्टी रुपान्तरणमा विद्यार्थी नेता एवम संगठनका पूर्वनेताहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।