SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

अमेरिकाले हान्यो अहिलेसम्म १२०० बढी घातक प्याट्रियट इन्टरसेप्टर, प्रत्येकको लागत ४० लाख अमेरिकी डलर

संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको छ ।  स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार आक्रमण रोक्नुको कारण प्रष्ट छैन ।