SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

गगन थापाको भारत भ्रमण स्थगित, यस्तो छ कारण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ । शनिबार भारत प्रस्थान गर्ने तयारी गरेका थापाको भ्रमण पहिलो चरणमा आइतबारका लागि सारिएको थियो । तर आइतबार पनि उनी भारत नजाने भएका छन् । भारतको नयाँदिल्लीमा नेपाली कांग्रेसको जनसम्पर्क समितिको अधिवेशन आयोजना गरिएको छ ।