SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ६०० र चाँदी रु ६० ले बढेको हो ।