टर्कीका मुख्य विपक्षी नेता ओजगुर ओजेलद्वारा राजीनामा, नयाँ राजनीतिक दल घोषणा
एजेन्सी । टर्कीको मुख्य विपक्षी दल ‘रिपब्लिकन पिपल्स पार्टी’ (सीएचपी) का नेता ओजगुर ओजेलले पदबाट राजीनामा दिँदै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । ओजेलसँगै पार्टीका ९० जना सांसदहरूले पनि सामूहिक राजीनामा दिएका छन्, जसलाई टर्कीको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तनका रूपमा हेरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
