SHARE
अर्थ-डबली · शनिबार ९ साउन २०८३ ०२:४३ PM · 1 मिनेट पढाइ

इमानदार भएर काम गर्ने कानुन मन्त्रीको प्रतिबद्धता, बजेट माग्नेलाई खाली हात नफर्काइने भौतिक पूवर्वाधार मन्त्रीको बचन

रामेछाप / कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको प्रयास जारी