मासु व्यवसायीलाई सरकारको चेतावनी: मापदण्ड पालना नगरे कारबाही
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सञ्चालनमा रहेका मासु व्यवसायीलाई सरकारले तोकेका सरसफाइ, गुणस्तर तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
