SHARE
अर्थ-डबली · शनिबार ९ साउन २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल

काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताएका छन् ।