SHARE
अर्थ-डबली · शनिबार ९ साउन २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

काठमाडौं / नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसीसी) ले प्रदान गर्ने ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड प्राप्त गरेको छ ।