SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

काँकडभिट्टा–लौकही सडक विस्तार तिव्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम हुँदै

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही सडक खण्डको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । एसियाली विकास बैंक (एडिबी) को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माणाधीन यस सडकको पूर्वी खण्डमा हाल धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको हो ।