SHARE
हाम्रो सम्बाद · सोमबार १६ भौ २०८२ ०७:४७ AM · 1 मिनेट पढाइ

पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

खाँदबारी, १६ भदौ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ सम्माटारनेता भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर नरेश जिरेलले बताउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद