SHARE
हाम्रो सम्बाद · सोमबार १६ भौ २०८२ ०१:४८ PM · 1 मिनेट पढाइ

कोसी ब्यारेजका ३४ ढोका खोलिए

सुनसरी, १६ भदौ । सप्तकोसी नदीमा जलसतह बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज दिउँसो ४ बजे गरिएको जल सतह मापनमा कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद