SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

चिन्दै नचिनी छोडपत्र (कविता)

कति प्रयोग गरेँ तिमीलाई उपयोग तिमीलाई कति गरेँ भन्न सक्दिनँ, तर दुरुपयोग गरेको चाहिँ बुझेको छु, धेरै तन्तन्याएर वशमा राख्न सकिनँ, तरजिन्दगीभरि तन, मनमा स्पर्श चुम्बन गरिरह्यौँमैले...