गीत
म गाउँदै छु गीतमा जीवनको छटाए, फूल ! ए हवा ! तँ पनि गाखुसी नै खुसी छ धर्तीभरित्यो खुसीको दैलो उघार्दै तँ जा !टिम्टिम् ती तारा सगरबाट हेर्छन्यी झर्ना, यी खोला मेरै सास फेर्छन्प्रीति...
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
