SHARE
हाम्रो सम्बाद · सोमबार १६ भौ २०८२ ०१:५६ PM · 1 मिनेट पढाइ

गुरुङ संस्कृतिमा ‘रिमै’

काठमाडौँ, १६ भदौ । नेपाली चलचित्र ‘रिमै’मा गुरुङ समुदायको कला र संस्कृति हेर्न पाइने भएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले गुरुङ संस्कृति बुझ्ने महत्त्वपूर्ण दस्तावेज ‘रिमै’ बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गुरुङ समुदायको संस्कृति र जीवनशैलीका विभिन्न आयामलाई यसमा समेटिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद