SHARE
अर्थ-डबली · शनिबार ९ साउन २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

हरिशयनी एकादशी :तुलसीको बिरुवा सार्ने र चतुर्मास व्रत सुरु

काठमाडौं / प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ।