राष्ट्र बैंकको निर्देशन: राष्ट्रिय परिचयपत्र नम्बर बिना वालेट सेवा सीमित हुने
काठमाडौं / नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट) सम्बन्धी व्यवस्था संशोधन गर्दै राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने निर्णय गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
