SHARE
अर्थ-डबली · शनिबार ९ साउन २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

होङशी शिवम् सिमेन्टको व्यापारमा उछाल, ९ महिनामै १० अर्ब ३१ करोड आम्दानी

काठमाडौं / नेपालकै ठूलो सिमेन्ट उद्योग होङशी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा उत्साहजनक सुधार देखिएको छ ।